Breaking news ...
थप



ताजा समाचार
थप
भारतीय उद्योगपतिलाई नेपालमा लगानी विस्तार गर्न अर्थमन्त्री वाग्लेको आग्रह

सीएनएनसहित तीन सञ्चार संस्थालाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

पश्चिम नवलपरासीबाट ८० लाख रुपैयाँभन्दा बढीका मोबाइल पार्ट्स बरामद

भारत र चीनका लागि पाण्डे र शर्मा राजदूतमा सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, यस्तो छ प्रस्तावित राजदूतहरूको पृष्ठभूमि

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
ट्रेन्डिङ
थपस्पेसल न्युज
थपबैकिङ्ग
थप
साउनमा रेमिट्यान्सले बनायो नयाँ कीर्तिमान, भित्रियो २ खर्ब १५ अर्ब

वाणिज्य बैंकहरूको लाभांश घोषणा, कुन बैंकका सेयरधनीले कति पाउँदै ?

‘ओभरकमिङ डिस्टेन्स, डेलिभरिङ रिजल्ट्स’ नारासहित सिटिजन्स बैंकको कर्णाली सेमिनार सम्पन्न

२२.५ मेगावाटको जाल्दीगाडमा तीन बैंकले लगानी गर्ने, ऋणतर्फ वाणिज्य बैंकको नेतृत्व
शेयर बजार
थप
आज सबैभन्दा धेरै कारोबार भएका यी कम्पनी, साढे ६ अर्बको सेयर किनबेच

नेप्से बढ्दा यी कम्पनी चम्किए, कसको सेयर मूल्य कति बढ्यो ?

अरूको Recommendation मा होइन, अब आफ्नै Analysis मा भरोसा गर्ने समय

यी कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण, भयो सर्वाधिक कारोबार

बजारमा दोहोरो अंकको वृद्धि, यी कम्पनीको सेयर मूल्य बढ्यो

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणका लागि कति कित्ता ?

मन्त्रिपरिषद्को निर्णय : सेयरको अग्रिम कर घट्यो, दीर्घकालीन लगानीकर्तालाई बढी राहत

सेयर बजारको अबको दिशा के ? अर्थविद् गिरीले खोले यस्तो रहस्य
बीमा
थपविद्यार्थीलाई बीमा क्षेत्रसँग जोड्दै हिमालयन एभरेस्ट इन्स्योरेन्स, एसएआईएम कलेजसँग सम्झौता
सन नेपाल लाइफले ल्यायो ‘सन स्मार्ट प्रोटेक्सन’, थोरै लागतमा ठूलो सुरक्षा
नेपाल बैंकका कर्मचारीको जीवन सुरक्षाका लागि नेशनल लाइफसँग सम्झौता
दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको टाइसिट ड्र सम्पन्न, खेल तालिका सार्वजनिक
भिडियो ग्यालरी
थप
नेप्सेमा थपियो १ खर्ब ५७ अर्बको धितोपत्र! 📈
बजार
थप
साउनमा रेमिट्यान्सले बनायो नयाँ कीर्तिमान, भित्रियो २ खर्ब १५ अर्ब
साउनमा रेमिट्यान्सले बनायो नयाँ कीर्तिमान, भित्रियो २ खर्ब १५ अर्ब
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपाल भित्रिने विप्रेषण आप्रवाह २१.२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ विप्रेषण भित्रिएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले वृद्धि भएको थियो । अमेरिकी डलरमा भने साउनमा विप्रेषण आप्रवाह १०.२ प्रतिशतले बढेर १ अर्ब ४० करोड डलर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा डलरमा विप्रेषण आप्रवाह २५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि बढेको छ । राष्ट्र बैंकका अनुसार साउनमा खुद द्वितीय आय २ खर्ब २९ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ खर्ब ९३ अर्ब ८५ करोड रुपैयाँ रहेको थियो ।यसैगरी, साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४२ हजार ६९३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४४ हजार ४६६ रहेको थियो ।पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या भने बढेर २७ हजार ७४८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा २३ हजार ६४४ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।

घरायसी ग्यास सस्तो, व्यावसायिक महँगो ? मूल्य निर्धारण गर्न सरकारको अध्ययन

एलपी ग्यासको बढेको भाउ हट्यो, पुरानै मूल्यमा बिक्री गर्न निर्देशन

सिप्रदी यात्रीद्वारा नेपालमै निर्मित स्कुटर यात्री P2 को मूल्य सार्वजनिक

नयाँ विशेषतासहित ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा

सुन–चाँदीको मूल्यमा उछाल, यस्तो छ आजको भाउ

प्रिमियम बियर ‘ठमेल’ अब नेपाली बजारमा
अर्थतन्त्र
व्यापार
उद्योग
अन्तर्राष्ट्रिय समाचार
थप
भारतमा फ्रिज विस्फोटको दर्दनाक घटना, परिवारका चार सदस्यको मृत्यु
तेल आपूर्तिमा ठूलो जोखिम, साउदीको पाइपलाइनमा आक्रमणपछि विश्व बजारमा मूल्य बढ्यो

प्रविधि र खनिजमा राजनीतिक दबाबले विश्व विकास रोक्न सक्छ : भारतीय प्रधानमन्त्री मोदी

मस्कको ‘एक्स’मा जुकरबर्गको पुनरागमन, भने– ‘एआईका मानिसहरू यहीँ छन्’

१८औँ ब्रिक्स शिखर सम्मेलन : युद्ध, विश्व अर्थतन्त्रदेखि भारत–चीन सम्बन्धसम्म





























































