National life
cg eloctronics

त्रिशूलीमा बेपत्ता यात्रुको खोजी गर्न भारत पश्चात् अब चीनसँग सहयोग लिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ साउन २०८१, बुधबार
441Shares
त्रिशूलीमा बेपत्ता यात्रुको खोजी गर्न भारत पश्चात् अब चीनसँग सहयोग लिने
ncell

काठमाडौँ। सरकारले त्रिशूलीमा हराएका बस र बेपत्ता यात्रुको खोजी गर्नका लागि भारत पश्चात् अब चीनसँग सहयोग माग्ने भएको छ।

गृह मन्त्रालयका अनुसार त्रिशूलीमा बेपत्ता रहेको बस खोज्नका  लागि चीनसँग सहयोग माग्ने तयारी भएको  जनाएको छ । बुधवार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृह सचिव एकनारायण अर्यालले उक्त विषयमा जानकारी दिएका हुन् ।

यस अगाडि उक्त बेपत्ता बस र यात्रुको खोजी गर्नका लागि गत साउन ५ गते उच्च नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को प्रविधियुक्त भारतीय टोली नेपाल ल्याइएको थियो । उक्त टोलीले समेत पहिरोमा बेपत्ता यात्रु बस नभेटेपछि फर्किएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मुग्लिन –नारायणघाट सडकअन्तर्गत सिमतालमा २८ असारमा लेदो सहितको पहिरोमा परी दुई वटा बस बगेका थिए । बसमा सवार ६५ यात्रुमध्ये ३ जना पौडिएर बाहिर निस्किएका थिए । हालसम्म २४ वटा शव फेला परेका छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
441SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?