National life
cg eloctronics

एनएमबि बैंक “Excellence in Commercial Cards Business” अवार्ड बाट सम्मानित

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|११ मंसिर २०८२, बिहिबार
484Shares
एनएमबि बैंक “Excellence in Commercial Cards Business” अवार्ड बाट सम्मानित
ncell

काठमाडौँ। एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा हालै आयोजित Leadership Conclave Nepal 2025 सम्मेलनमा “Excellence in Commercial Cards Business” अवार्ड प्राप्त गरेको छ।

बैंकले व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्न गरेको महत्वपूर्ण योगदानको सम्मानस्वरूप यो अवार्ड प्रदान गरिएको हो।

एनएमबि बैंकले देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
484SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?