National life
cg eloctronics

कुमारी बैंकको १ लाख २ हजार संस्थापक शेयर बिक्रीमा, कसले दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|१० मंसिर २०८२, बुधबार
708Shares
कुमारी बैंकको १ लाख २ हजार संस्थापक शेयर बिक्रीमा, कसले दिने आवेदन ?
ncell

काठमाडौँ। कुमारी बैंक लिमिटेडले संस्थापक समूहका १ लाख २ हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ। विभिन्न संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेका उक्त शेयरहरूलाई बैंकले व्यवस्थापकीय प्रक्रिया अनुसार सार्वजनिक सूचनामार्फत बिक्रीका लागि आह्वान गरेको हो।

शेयर खरिदका लागि कुमारी बैंकका विद्यमान संस्थापक शेयरधनीहरू मात्र पात्र हुनेछन्। इच्छुक शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र कुमारी क्यापिटल लिमिटेड शेयर रजिस्ट्रार, काठमाडौं वा टंगालस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ। बिक्री मूल्य सम्बन्धित विक्रेताले तोकेको दरअनुसार हुनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकका अनुसार निर्धारित म्यादभित्र संस्थापक समूहबाट पर्याप्त आवेदन नआएमा शेयर बाह्य पक्षलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइनेछ। यसले बैंकको संस्थापक संरचनामा सम्भावित पुनर्संतुलन हुने अनुमान गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
708SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?