National life
cg eloctronics

मिथिला लघुवित्त वित्तीय संस्थाको लाभांस घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०६ पुस २०८२, आइतबार
1.2kShares
मिथिला लघुवित्त वित्तीय संस्थाको लाभांस घोषणा
ncell

काठमाडौँ। मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । संस्थाको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।

बैठकले आव २०८१/८२ सम्मको मुनाफाबाट सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात संस्थाको आगामी साधारण सभाबाट अनुमोदन गरी संस्थाका सेयरधनीहरुलाई वितरण गरिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?