काठमाडौँ । पूर्णता पाउन नसकेको नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंको मेला, प्रदर्शनी तथा प्रकाशन समितिले पूर्णता पाएको छ।
उद्योग वाणिज्य संघ सहित संघको सूचना प्रविधि समितिले पनि पूर्णता पाएको छ । संघका अध्यक्ष दिनेश श्रेष्ठले एक कार्यक्रमका बिच दुवै समितिलाई पूर्णता दिएका हुन्।
संघका सदस्य उज्ज्वल जंग पराक्रम शाह सभापति, तथा संघका कोषाध्यक्ष प्रदीप मान प्रधान सह सभापति रहेको मेला, प्रदर्शनी तथा प्रकाशन समितिमा १४ जना सदस्य रहेका छन्।



































