National life
cg eloctronics

शिवम् सिमेन्टद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरसफाई

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० भदौ २०८२, सोमबार
1.1kShares
शिवम् सिमेन्टद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरसफाई
ncell

काठमाडौँ । हालैको जेन्जी आन्दोलनपछि राजधानीमा भएको आगजनी र तोडफोडका कारण सिर्जित अव्यवस्था व्यवस्थापन गर्न शिवम् सिमेन्टले सरसफाई अभियान सुरु गरेको छ।

कम्पनीले आज जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँग समन्वय गर्दै कार्यालय परिसर सरसफाई गरेको छ। साथै दैनिक कार्य सञ्चालन सहज बनाउन आवश्यक फर्निचरसमेत हस्तान्तरण गरेको छ।

शिवम् सिमेन्टका अनुसार, वर्तमान विषम परिस्थितिमा आवश्यक सहयोग र श्रमदान प्रदान गर्नु सामुदायिक कर्तव्य हो। कम्पनीले आगामी दिनहरूमा निरन्तर सरसफाई अभियान सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

“समुदाय र शहरलाई व्यवस्थित र सफा बनाउन योगदान दिनु हाम्रो सामाजिक उत्तरदायित्व हो। काठमाडौंलाई सफा, सुरक्षित र व्यवस्थित बनाउन निरन्तर प्रयासरत रहनेछौं,” कम्पनीले जनाएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?