National life

अत्यधिक गर्मी बढेसँगै इटहरीमा दुई दिन विद्यालय बन्द

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ जेठ २०८१, बुधबार
514Shares
अत्यधिक गर्मी बढेसँगै इटहरीमा दुई दिन विद्यालय बन्द
ncell

काठमाडौँ । यति बेला देशभर गर्मी बढेको छ । गर्मी बढेसँगै देशको धेरै ठाउँमा कामकाज र पठनपाठनमा समस्या भएको छ । सोही अनुसार इटहरी उपमहानगरपालिकाले गर्मी बढेसँगै दुई दिन विद्यालय बिदा दिएको गर्ने निर्णय गरेको छ ।

उपमहानगर प्रमुख हेमकर्ण पौडेलका अनुसार जेठ १७ र १८ गते विद्यालय बन्द हुने भएको छ ।

Royal Enfield
nic asia capital
केही दिनयता गर्मी बढेको र गर्मीका बेला विद्यार्थीहरू समस्यामा पर्ने हुनाले बिदा दिइएको पौडेलको भनाई छ ।

वर्षा नहुँदा केही दिनयता मधेस र तराई क्षेत्रमा गर्मी बढेको छ। गर्मी बढेसँगै नियमित पठनपाठन र दैनिकीमा समस्या आएको उनको भनाई छ ।

 

यो समाचार शेयर गर्नुहोस्
514SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?