काठमाडौं। आज नेप्सेमा सानिमा माई हाइड्रोपावरको बोनश शेयर सूचिकृत भएको छ।
कम्पनीको १० प्रतिशत बोनश शेयर वापत ३३ लाख ९८ हजार १७६ दशलमव १० कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो।
उक्त शेयर विहीबारबाट दोस्रो बजारमा कारोबार गर्न सकिने भएको छ ।