National life

काठमाडौँ पिंक केयरथन र प्रहरी श्रीमती संघबीच सहकार्यमा कार्यक्रम हुँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ चैत २०८०, आइतबार
549Shares
काठमाडौँ पिंक केयरथन र प्रहरी श्रीमती संघबीच सहकार्यमा कार्यक्रम हुँदै
ncell

काठमाडौं। लेजर पोर्ट नेपाल प्रा.लि. र नेपाल प्रहरी श्रीमती संघद्वारा काठमाडौं पिंक केयरएथोनको पुनार्गमन हुने भएको छ । काठमाडौं पिंक केयरएथन आगामी वैशाख ८ गतेदेखि हुनेछ ।

Royal Enfield
nic asia capital

आयोजकका अनुसार कार्यक्रममा पैदल हिँडाई र दौड गरी तीन विधा समावेश छ । जसमा तीन किमी, पाँच किमी र १० किमी रहने छ । सुरु र अन्त्य बिन्दु प्रहरी प्रधान कार्यालय नक्साल हुनेछ । प्रत्येक सहभागीलाई टीसर्ट र फिनिशर्स पदक प्रदान गरिने छ ।

प्रत्येक विधामा प्रथम पाँच जनालाई पुरस्कार दिइने छ । भारतीय अभिनेता तथा मोडल जय भानुशालीले काठमाडौं पिंक केयरएथोनको २०२४ संस्करण संचालन गर्ने छन् । सहभागी हुन सम्पूर्ण महिलाले ईसेवामार्फत आफ्नो नाम दर्ता गर्नु पर्ने छ।

काठमाडौं पिंक केयरथन स्तन क्यान्सर सचेतना, महिला स्वास्थ्य सेवा, र शारीरिक, मानसिक, बौद्धिक तथा आध्यात्मिक विकास र सशक्तिकरणका लागि आत्म हेरचाह प्रवर्द्धन गर्ने कार्यक्रमको श्रृंखला हो ।

यो समाचार शेयर गर्नुहोस्
549SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?