National life

 नेपाली औषधिलाई चिनाउने उद्देश्यले चितवनमा नवौँ नेपाल फर्मा एक्स्पो हुँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ फागुन २०८०, बुधबार
1.1kShares
 नेपाली औषधिलाई चिनाउने उद्देश्यले चितवनमा नवौँ नेपाल फर्मा एक्स्पो हुँदै
ncell

काठमाडौँ । आगामी शुक्रवार वाट चितवनमा तीन दिने नवौँ नेपाल फर्मा एक्स्पो सञ्चालन हुने भएको छ ।

नेपाली औषधि उद्योग संघ (एपोन)ले चितवनमा फागुन २५ देखि २७ गतेसम्म सो फर्मा एक्स्पो सञ्चालन गर्न लागेको हो । यहाँ हरेक । दुई-दुई बर्षमा एक्स्पो गर्दै आएको संघको भनाई छ ।

Royal Enfield
nic asia capital

उक्त एक्स्पोमा १६० भन्दा बढी स्टल राखिने संघ (एपोन) का महासचिव सुर्दशन खेगुली जानकारी दिएका छन्। सो एक्स्पोको मुख्य उद्देश्य नेपाली औषधिलाई चिनाउने र बजारीकरण गर्ने खेगुलीको भनाई छ।

नेपाली उद्योगले गुणस्तर, असरदार र सस्तोमा औषधि उत्पादन गर्दछन् भनेर सर्वसाधारणलाई जानकारी दिनका सो एक्पो आयोजना गरिएको उनको भनाई छ  उनका अनुसार नेपालमा करिब ८४ वटा औषधि उद्योग छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?