National life
cg eloctronics

महासंघको ५८औँ वार्षिक साधारण सभामा भारतीय लगानीकर्ताको सहभागिता रहने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ चैत २०८०, सोमबार
554Shares
महासंघको ५८औँ वार्षिक साधारण सभामा भारतीय लगानीकर्ताको सहभागिता रहने
ncell

काठमाडौं। चैत २८ गते नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस उद्घाटन हुने भएको छ ।

कार्यक्रममा आर्थिक सुधारका लागि राजनीतिक प्रतिबद्धता खोजिने भएको छ । यस पटकको साधारणसभामा भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट देसिग्नेट सञ्जीव पुरी वक्ताका रुपमा रहने महासंघले जनाएको छ।

साधारणसभामा भाग लिन पुरीको नेतृत्वमा भारतीय लगानीकर्ता सहभागी हुने महासंघको भनाई छ । चैत २८ मा ८ः३० बजे तय भएको उद्घाटन कार्यक्रमपछि प्रमुख राजनीतिक दलहरुलाई निम्त्याइएको महासंघले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
554SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?