National life

यी दुई कम्पनीको बोनस र हकप्रद सेयर नेप्सेमा सूचीकृत, कारोबार कहिलेबाट ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० फागुन २०८०, बिहिबार
495Shares
यी दुई कम्पनीको बोनस र हकप्रद सेयर नेप्सेमा सूचीकृत, कारोबार कहिलेबाट ?
ncell

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मितेरी डेभलपमेन्ट बैंकको बोनस र घलेम्दी हाइड्रोपावर कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ।

दुई मध्येमा मितेरीले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको ९.५० प्रतिशत बोनस सेयर सूचीकत भएको हो। नेप्सेका अनुसार यसको ९ लाख ६४ हजार २५१.३६ कित्ता सेयर सूचीकरण गरिएको हो ।

Royal Enfield
nic asia capital

त्यस्तै अर्को कम्पनी घलेम्दीको १ करोड १० लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ। कम्पनीले सेयरधनीलाई जारी गरेको २०० प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ। उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
495SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?