National life

इँटाभट्टामा २३ जनालाई जिउँदै जलाएर मारेका आलमलाई जन्मकैदको फैसला

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ वैशाख २०८१, बिहिबार
480Shares
इँटाभट्टामा २३ जनालाई जिउँदै जलाएर मारेका आलमलाई जन्मकैदको फैसला
ncell

काठमाडौं । जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद मोहम्मद अफताब आलमलाई कर्तव्य ज्यान सम्बन्धी कसुरमा दोषी ठहर गरेको छ । जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई ज्यान सम्बन्धी कसुरमा दोषी ठहर गर्दैै जन्मकैदको सजाय सुनाएको हो ।

आलममाथि २०६४ संविधान सभाको निर्वाचनको बेला २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको आरोप थियो । २०७६ कात्तिक २९ मा जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो ।

Royal Enfield
nic asia capital
सोही समयदेखि आलम थुनामै थिए ।

उक्त घटनामा संलग्न रहेका आलमका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनीलाई पनि जन्मकैदको सजाय सुनाइएको छ । त्यस्तै, उक्त घटनाका अभियुक्त मुक्ति साहले भने सफाइ पाएका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
480SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?