National life

ओली र देउवाबीचको सहमति कांग्रेस बैठकमा अनुमोदित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ असार २०८१, बुधबार
397Shares
ओली र देउवाबीचको सहमति कांग्रेस बैठकमा अनुमोदित
ncell

काठमाडौं। वर्तमान सत्ता समीकरण भत्काएर नयाँ सत्ता समीकरण बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको सहमतिलाई नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले अनुमोदन गरेको छ।

बुधबार बिहान पार्टी सभापति देउवाको बुढानीलकण्ठस्थित निवासमा बसेको बैठकले उक्त सहमति अनुमोदन गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। ‘हाम्रो पार्टी सभापति र नेकपा एमाले अध्यक्षबीच जुन सहमति भएको थियो, त्यो सहमतिलाई केन्द्रीय कार्यसम्पादन समितिले अनुमोदन गरेको छ,’ उनले भने।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
397SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?