National life

कुवेतमा सडक दुर्घटनामा परी तीन जना नेपालीको मृत्‍यु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ चैत २०८०, बिहिबार
452Shares
कुवेतमा सडक दुर्घटनामा परी तीन जना नेपालीको मृत्‍यु
ncell

काठमाडौं । कुवेतमा भएको सडक दुर्घटनामा परी तीन जना नेपालीको मृत्‍यु भएको छ । मंगलवार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी-साइड सडकमा भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जना नेपालीको दुर्घटनास्थलमै ज्यान गएको हो ।

मूत्यु हुनेमा काठमाडौं सानो भर्‍याङ्गका सुजन कार्की, पन्चदेवल विनायक-५ अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगर रहेका छन् । स्थानीय नागरिक गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Royal Enfield
nic asia capital

कुवेतस्थित नेपाली दूतावासले मृतकका परिवार र उनीहरू काम गर्ने कम्पनीसँग सम्पर्क गरी शव नेपाल पठाउने तयारी भइरहेको जनाएको छ।

 

यो समाचार शेयर गर्नुहोस्
452SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?