National life

कोशी प्रदेशमा माओवादीका मन्त्रीको सामुहिक राजीनामा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ चैत २०८०, सोमबार
447Shares
कोशी प्रदेशमा माओवादीका मन्त्रीको सामुहिक राजीनामा
ncell

काठमाडौँ। कोशी प्रदेश सरकारमा सहभागी रहेका माओवादी केन्द्रका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् ।

केही बेरमा उनीहरूले मुख्यमन्त्रीलाई राजीनामा बुझाउने तयारी गरेका हुन् । काँग्रेस नेता केदार कार्की नेतृत्वको सरकारमा माओवादीबाट खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार राई र पर्यटन, वन तथा वातावरण गणेश उप्रेती रहेका छन् ।

सोमबार बसेको माओवादी कोशी प्रदेश संसदीय दलको बैठकले आजै पार्टीका मन्त्रीहरूले राजीनामा दिने निर्णय गरेको थियो ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
447SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?