काठमाडौं । क्लोजअप नेपालले ‘भ्यालेन्टाइन्स डे’ को दिनमा नजिक आउ वेबसिरिजको अन्तिम भाग सार्वजर्वनिक गरेको छ।
क्लोजअप नेपालले भ्यालेन्टाइन्स डे’ को अवसरलाई लक्षित गरी निरन्तरता दिएको नजिक आउ अभियान अन्तर्गतर्ग नजिक आउ वेब सिरिज सरुुवात गरेको हो। यस अभियानको लक्ष्य आपसी आकर्षणर्ष लाई सामिप्यतामा मिल्न प्रोत्साहन गर्नु रहेको बताइएको छ। एक ओरल केयर ब्राण्डको रुपमा स्थापित क्लोज अपले हरेक व्यक्ति लाई आत्मवि श्वासका साथ आफ्ना प्रियजनसँग नजिक हुन प्रेरित गरेको कम्पनीको दावी छ ।
यस अघि नैचार भिन्न कथाहरु फेसबकु, इन्स्टाग्राम, यूट्यबु तथा क्लोजअपको माइक्रोसाइट https://closeupnajikaau.com/ मा सार्वजर्व निक गरि एको थियो जसमा दर्शकर्श हरुले व्यापक रुची देखाउनु भएको कम्पनीको दावी छ। यी ४ भागलेएक करोड भन्दा माथि भ्यजु र ९७ लाखभन्दा माथि पोस्ट इन्गेजमेन्ट हासिल
यी भिन्न कथाहरुलाई हेरेपछि सामाजिक संजालमा विभिन्न इन्फ्लएु न्सरहरुलेआफ्नो मत राख्नभु एको छ। जस्मिन
साथैयस अभि यानलेसहभागीहरुको प्रेम कथालाई डि जि टल माध्यमबाट वास्तवि कतामा प्रदर्शनर्श गरेको छ। फेब्रअु री

































