National life

गृह मन्त्रालयका लागि १ खर्ब ९९ अर्ब २४ करोड बजेट विनियोजन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ जेठ २०८१, मङ्गलबार
579Shares
गृह मन्त्रालयका लागि १ खर्ब ९९ अर्ब २४ करोड बजेट विनियोजन
ncell

काठमाडौं । सरकारले गृह मन्त्रालयका लागि १ खर्ब ९९ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

त्यस्तै एक अर्ब रुपैयाँको अनुसन्धान र विकास कोष स्थापना गरिने भएको छ । अर्थमन्त्री पुनले अध्ययन र अनुसन्धानसम्बन्धि राष्ट्रिय नीति तयार गरि कार्यान्वयन गरिने बताउँदै अनुसन्धान र विकासमा संलग्न संस्थामा लगानी वृद्धि गर्दै लगिने पनि बताए ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
579SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?