National life

ज्ञानेन्द्र खड्कालाई अपहरण गरेको आरोपमा गणेश लामाविरुद्ध जाहेरी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ फागुन २०८०, बुधबार
468Shares
ज्ञानेन्द्र खड्कालाई अपहरण गरेको आरोपमा गणेश लामाविरुद्ध जाहेरी
ncell

काठमाडौँ । ई–कर्मस वेबसाइट ग्यापु डटकमका सञ्चालक समेत रहेका ज्ञानेन्द्र खड्कालाई अपहरण गरेको भन्दै काँग्रेस नेता गणेश लामाविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौँको आएको निवेदनमाथि प्रारम्भिक अनुसन्धान गरेर थप कारबाहीका तथा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको प्रहरी स्रोतले जनाएको छ ।

लामासहितको समूहले आफूलाई ललितपुरको ढोलाहिटीस्थित आदर्श टोलबाट अपहरण गरेको पीडितको जाहेरीमा उल्लेख छ । अपहरण गरेर लन्डन हाउस होटेलमा लगेर बन्धक बनाएको जाहेरीमा भनिएको छ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
468SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?