National life
cg eloctronics

पहिरोका कारण बिपी राजमार्ग र नारायणगढ–मुग्लिन सडक दुवै अवरुद्ध

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|१४ कात्तिक २०८२, शुक्रबार
1.2kShares
पहिरोका कारण बिपी राजमार्ग र नारायणगढ–मुग्लिन सडक दुवै अवरुद्ध
ncell

काठमाडौँ । पहिरोका कारण बिपी राजमार्ग र नारायणगढ–मुग्लिन सडक दुवै अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइन खोला नजिक पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक सडक अवरुद्ध भएको हो । साथै काभ्रेपलान्चोकले वर्षासँगै आएको लेदोका कारण बिपी राजमार्ग दुईतर्फी रुपमा नै अवरुद्ध छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक प्रहरी नायब उपरीक्षक रबिन बिष्टले वर्षासँगै राजमार्गको विभिन्न स्थानमा आएको आएको पहिरो र लेदोका कारण राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको बताउनुभयो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राजमार्गको चौकीडाँडा, चार सय बेसी, डालाबेसी, बिरुवा डाँडा बोक्सीकुना, नार्केलगायतको स्थानहरूमा पहिरो तथा लेदो खसी दुईतर्फी रुपमा सडक अवरोध भएको छ । बिष्टले अवरुद्ध सडक सुचारु गर्नका समय लाग्ने जानकारी दिनुभयो ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?