National life

प्रहरीको फरार सूचीमा रहेका पूर्व कमाण्डर कालीबहादुर खाम पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० चैत २०८०, मङ्गलबार
422Shares
प्रहरीको फरार सूचीमा रहेका पूर्व कमाण्डर कालीबहादुर खाम पक्राउ
ncell

काठमाडौं । पूर्व कमाण्डर तथा माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन् ।

प्रहरीले माओवादी लडाकु खामलाई व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्याको आरोपमा नियन्त्रणमा लिएको हो । उनलाई काठमाडौंको ठमेलबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

खाम कोटेश्वर निवासी श्रेष्ठको हत्याको अभियोगमा १५ वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका थिए ।

Royal Enfield
nic asia capital
माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य खामलाई सो हत्या प्रकरणका प्रमुख योजनाकार मानिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
422SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?