National life
cg eloctronics

बञ्चरेडाँडामा अवरोध भएपछि महानगरले भन्यो-‘फोहोर घरबाट बाहिर ननिकाल्नु’

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|१४ कात्तिक २०८२, शुक्रबार
1.2kShares
बञ्चरेडाँडामा अवरोध भएपछि महानगरले भन्यो-‘फोहोर घरबाट बाहिर ननिकाल्नु’
ncell

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोर आफ्नो घरबाट बाहिर ननिकाल्न महानगरबासीलाई अनुरोध गरेको छ ।

बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बिसर्जनमा अवरोध भएपछि काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै घरबाट निस्कासन हुने फोहोर सुरक्षित तरिकाले घर कम्पाउण्डभित्रै राख्न भनेको हो ।

महानगरपालिकाको वातावरण तथा व्यवस्थापन विभागले जारी गरेको सूचनामा लेखिएको छ, ‘अर्को सूचना जारी नभएसम्म आफ््नो घरबाट निस्कासन हुने फोहोर मैला घररकम्पाउण्डमा सुरक्षित तवरले राख्नुहुन र जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्नुहुन अनरोध छ ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बञ्चरेडाँडामा अवरोध भएपछि महानगरले भन्यो-‘फोहोर घरबाट बाहिर ननिकाल्नु’ | आर्थिक भ्वाइस | आर्थिक भ्वाइस