National life

मन्त्रिमण्डलमा दलित समुदायको प्रतिनिधित्व गर्दै राज्यमन्त्रीमा रुपा बिक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ साउन २०८१, शुक्रबार
448Shares
मन्त्रिमण्डलमा दलित समुदायको प्रतिनिधित्व गर्दै राज्यमन्त्रीमा रुपा बिक
ncell

काठमाडौँ। केपी ओली नेतृत्वको मन्त्रिमण्डलमा दलित समुदायको प्रतिनिधित्व भएको छ । नेपाली कांग्रेसकी समानुपातिक सांसद रुपा बिक राज्यमन्त्री बनेकी हुन्।

यो संगै केपी ओली शर्माको नेतृत्वको मन्त्रिपरिषद्ले समेत पाएको छ । यसअघि २२ सदस्यीय मन्त्रीपरिषदमा दलित बाट प्रतिनिधित्व शून्य रहेको थियो ।

Royal Enfield
nic asia capital
सरकारले जातीय समावेशितालाई ध्यान नदिएकै कारण चर्को आलोचना भएको थियो ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित १३४ सदस्यीय केन्द्रीय समितिमा सबैभन्दा कान्छी केन्द्रीय सदस्य भनेर चर्चित बनेकी रुपा राज्यमन्त्रीका रुपमा दलित वर्गको प्रतिनिधित्व गर्ने भएकी छिन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा विजयी बनेकी रुपा शेरबहादुर देउवाको प्यानलबाट दलित कोटामा निर्वाचित भएकी थिइन । रुपा दलित कोटामा समानुपातिक सांसद समेत बनेकी थिइन् । ईतहासमा दलित समुदायबाट राज्यमन्त्री बन्ने उनी पहिलो महिला हुन ।

यो समाचार शेयर गर्नुहोस्
448SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?