National life
cg eloctronics

राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दै, महत्वपूर्ण विधेयकमाथि छलफल हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२४ पुस २०८२, बिहिबार
1.1kShares
राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दै, महत्वपूर्ण विधेयकमाथि छलफल हुने
ncell

काठमाडौँ। आज राष्ट्रिय सभाअन्तर्गतका दुई वटा संसदीय समितिको बैठक बस्दैछ। कार्यसूचीअनुसार बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक आयोजना गरिएको छ।

उक्त बैठकमा पर्यटन विधेयक, २०८१ सम्बन्धमा सरोकारवालासँग विस्तृत छलफल गरिने कार्यसूचीमा उल्लेख छ। यसैगरी, बिहान साढे ११ बजे नै सुरु हुने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा अध्यागमन ऐन, २०४९ को कार्यान्वयन अवस्था तथा प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल हुने जनाइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?