National life

वैशाखमा हुने प्रदेशसभा निर्वाचनमा एमालेबाट भण्डारीले उम्मेदवार दिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ चैत २०८०, आइतबार
405Shares
वैशाखमा हुने प्रदेशसभा निर्वाचनमा एमालेबाट भण्डारीले उम्मेदवार दिने
ncell
काठमाडौँ ।  नेकपा एमाले वैशाखमा हुने प्रदेशसभा निर्वाचनमा दमनबहादुर भण्डारी उम्मेदवार हुने भएका छन् ।
पार्टी उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार आइतबार बसेको पार्टीको सचिवालय बैठकले एमालेका बझाङ जिल्ला अध्यक्ष दमनबहादुर भण्डारीलाई उम्मेदवार चयन गरेको हो ।
बझाङ १ बाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित नेपाली काँग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत ५ असारमा निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
405SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?