काठमाडौं । सुनकाण्डमा राजश्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारी कारबाहीमा पर्ने भएका छन् । अधिकारीलाई तस्किरीको छानबिनका लागि बनेको आयोगले उक्त सिफारीस गरेको हो ।
चिनियाँ नागरिकसँग उनको संलग्नता रहेको खुलेपछि कारबारही गरिने पक्का भएको हो । उनको कार्यकालमा समेत अन्य कैफियत समेत देखिएको भन्दै मुद्धाहरु परिरहेको अवस्था छ ।


































