National life

हावाहुरीको कारण फेवातालमा कायक बोट पल्टिदा दुर्घटनामा परेकी युवतीको उद्धार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ चैत २०८०, बिहिबार
569Shares
हावाहुरीको कारण फेवातालमा कायक बोट पल्टिदा दुर्घटनामा परेकी युवतीको उद्धार
ncell

काठमाडौं । अचानक तीव्र गतिमा आएको हावाहुरीको कारण पोखरा फेवातालमा कायक बोट पल्टिदा काठमाडौँ निवासी एक महिला दुर्घटनामा परेकी छन् ।

कायक बोट पल्टिएर दुर्घटनामा परेकी उक्त महिलाको सशस्त्र प्रहरीको टोलीले तत्काल सकुशल उद्धार गरेको छ। दिउँसो आएको हावाहुरीको कारण दुर्घटनामा परेकी काठमाडौँ महानगरपालिका–१७ सामाखुसी बस्ने वर्ष २५ की अग्नि देवकोटाको उद्धार गरिएको हो ।

तालमा खसेकी देवकोटालाई फेवाताल बाराहीघाटस्थित सशस्त्र प्रहरीको रेस्क्यु वाच टावरमा खटिएको विशेष उद्धार तथा गोताखोर टोलीले तत्कालै सकुशल उद्धार गरी किनारमा ल्याएको थियो ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
569SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?