National life
cg eloctronics

Sensei द्वारा T20 विश्वकपमा नेपाल टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०५ माघ २०८२, सोमबार
893Shares
Sensei द्वारा T20 विश्वकपमा नेपाल टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता सार्वजनिक
ncell

काठमाडौं। जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड Sensei ले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने ICC T20 विश्वकप क्रिकेट अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विशेष उपभोक्ता क्याम्पेनअन्तर्गत विजेता सार्वजनिक गरेको छ।

उपभोक्तालाई अत्याधुनिक प्रविधिसँगै अन्तर्राष्ट्रिय खेलकुदको रोमाञ्चसँग जोड्ने उद्देश्यले देशभर सञ्चालन गरिएको यस अभियानअन्तर्गत भाग्यशाली विजेता सुर्खेत निवासी श्री दिवस खत्री छनोट भएका छन्। उनले कौशल इन्टरप्राइजेज, सुर्खेत बाट Sensei ब्रान्डको वासिङ मेसिन खरिद गरी योजनामा सहभागिता जनाएका थिए।

यस योजनाअन्तर्गत विजेताले ४ रात ५ दिनको मुम्बई यात्रा सहित ऐतिहासिक वानखेडे स्टेडियम मा नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन्। यात्रासम्बन्धी हवाई टिकट, होटल बसाइ, म्याच टिकट तथा अन्य आवश्यक सम्पूर्ण खर्च Sensei नेपालले नै व्यहोर्ने जानकारी दिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

Sensei नेपालका अनुसार क्याम्पेनसँगै उपभोक्ताका लागि आकर्षक अफरहरू पनि उपलब्ध गराइएको छ। कम्पनीका अनुसार Front Load Washing Machine खरिदमा ३ केजी Ariel डिटर्जेन्ट निःशुल्क, Semi-Automatic Washing Machine खरिदमा Electric Kettle उपहार, तथा ४३ इन्च तथा सोभन्दा माथिका Sensei टेलिभिजन खरिदमा NETTV को ९ महिनाको निःशुल्क सब्स्क्रिप्सन सुविधा प्रदान गरिएको छ।

सीमित अवधिका लागि सञ्चालन गरिएको यस योजनामा अझै पनि सहभागी भई आगामी चरणका विजेता बन्ने अवसर बाँकी रहेको Sensei नेपालले जनाएको छ। कम्पनीले उपभोक्तालाई नजिकको आधिकारिक बिक्रेताबाट Sensei का उत्पादन खरिद गरी समयमै सहभागिता जनाउन आग्रह गरेको छ।

SMS गर्ने तरिका: Type: SENSEI [space] Warranty Card No. [space] Product Name [space] Customer Name [space] Address

SMS पठाउने नम्बर: 31003

Sensei नेपालका अनुसार क्याम्पेनअन्तर्गत उपभोक्तालाई नागरिताको आधारमा सरल EMI सुविधा तथा पुरानो सामान साटेर नयाँ किन्न सकिने Exchange अफर पनि उपलब्ध गराइएको छ, जसले गुणस्तरीय घरेलु उपकरण सजिलै उपलब्ध गराउने उद्देश्य राखेको कम्पनीले जनाएको छ।

Sensei नेपालका अनुसार यस अभियानले ब्रान्डप्रतिको विश्वास थप मजबुत बनाउनुका साथै नेपाली उपभोक्तालाई विश्वस्तरीय खेलकुद अनुभवसँग प्रत्यक्ष रूपमा जोड्ने विश्वास लिइएको छ। कम्पनीद्वारा तोकिएका सर्त तथा नियमहरू लागू हुनेछन्।

यो समाचार शेयर गर्नुहोस्
893SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?