National life

आज अन्तर्राष्ट्रिय महिला दिवस,विविध कार्यक्रमहरू आयोजना गरिँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ फागुन २०८०, शुक्रबार
470Shares
आज अन्तर्राष्ट्रिय महिला दिवस,विविध कार्यक्रमहरू आयोजना गरिँदै
ncell

काठमाडौँ । आज आठ मार्च, अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस । विश्वभर विविध कार्यक्रम गरी आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ ।

हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।

Royal Enfield
nic asia capital

यस वर्षको महिला दिवसको नारा महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ दिइएको छ । दिवसका अवसरमा नेपालमा पनि विविध कार्यक्रमहरू आयोजना गरिँदै छ ।

यो समाचार शेयर गर्नुहोस्
470SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?