National life
cg eloctronics

मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनल नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
० वर्ष अगाडि|२९ असोज २०८२, बुधबार
472Shares
मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनल नियुक्त
ncell

काठमाडौं। मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनल नियुक्त भएका छन् । आज (बुधबार) प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका नेता सोनललाई जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा नेपाल र नेकपा (एकीकृत समाजवादी) का ५६ सांसद्को समर्थन रहेको छ ।

कूल १०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार गठनका लागि कम्तिमा ५४ सांसद्को समर्थन आवश्यक पर्छ । ५ दलीय गठबन्धन बनेर सोनलको नेतृत्वमा सरकार बनेसँग मधेश प्रदेशसभाको पहिलो र दोस्रो दल एमाले र कांग्रेस सत्ताबाहिर भएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
472SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?