National life

आइपिओ निष्कासनको प्रस्ताव सहित भूगर्भ सिमेन्टले बोलायो साधारण सभा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ जेठ २०८१, शुक्रबार
435Shares
आइपिओ निष्कासनको प्रस्ताव सहित भूगर्भ सिमेन्टले बोलायो साधारण सभा
ncell

काठमाडौं । आइपीओ निष्कासनको प्रस्ताव सहित भूगर्भ सिमेन्ट लिमिटेडले जेठ २५ गते विशेष साधारण सभा डाकेको छ।

सभा भूगर्भ सिमेन्ट लिमिटेड, सेन्ट्रल प्लाजा, नक्साल, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने भएको छ । त्यसैगरी, कम्पनीको अधिकृत, जारी र चुक्ता पुँजी वृद्धि गर्ने सम्बन्धमा पनि सभामा छलफल हुनेछ । साथै, सञ्चालक समिति पुनर्गठन गर्ने एजेन्डा पनि रहेको छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
435SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?