National life
cg eloctronics

जस्मिन पेन्ट्सले आइपीओ निष्कासनका लागि सेबोनमा दियो निवेदन

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२७ कात्तिक २०८२, बिहिबार
1.3kShares
जस्मिन पेन्ट्सले आइपीओ निष्कासनका लागि सेबोनमा दियो निवेदन
ncell

काठमाडौँ । जस्मिन पेन्ट्स लिमिटेडले साधारण जनता बीच सेयर बिक्री गर्न प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष अनुमति माग्दै निवेदन दर्ता गरेको छ।

कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १० करोड रुपैयाँ बराबरका १० लाख कित्ता सेयर जारी गर्ने प्रस्ताव गरेको छ। यसका लागि जस्मिन पेन्ट्सले गत भदौ १८ गते सेबोनमा औपचारिक आवेदन दिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेड ले पाएको छ। सेबोनबाट स्वीकृति प्राप्त भएलगत्तै कम्पनीले सर्वसाधारणलाई आइपीओ बिक्री गर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?