National life
cg eloctronics

भिजन लुम्बिनी उर्जाले लाभांश वितरण नगर्ने घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|१७ मंसिर २०८२, बुधबार
526Shares
भिजन लुम्बिनी उर्जाले लाभांश वितरण नगर्ने घोषणा
ncell

काठमाडौं। भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले चालु आवका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

बैठकले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय प्रतिवेदनहरू अनुमोदनका लागि आगामी वार्षिक साधारणसभामा पेश गर्ने निर्णय गरेको छ।

साथै, कम्पनीले यसपटक शेयरधनीहरूलाई कुनै पनि प्रकारको लाभांश नबाँड्ने स्पष्ट गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
526SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?