National life
cg eloctronics

मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२० कात्तिक २०८२, बिहिबार
1.2kShares
मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका
ncell

काठमाडौँ। मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक २३ गतेदेखि मंसिर ६ गतेसम्म बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्। बैंकले मंसिर ६ गते, शनिबार, सुनसरी उद्योग वाणिज्य संघ, धरानमा बिहान ११ बजे २० औँ वार्षिक साधारण सभा डाकेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?