National life
cg eloctronics

मिथिला लघुवित्तको संस्थापक र सर्वसाधारण शेयर स्वामित्व परिमार्जन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१२ भदौ २०८०, मङ्गलबार
677Shares
मिथिला लघुवित्तको संस्थापक र सर्वसाधारण शेयर स्वामित्व परिमार्जन
ncell

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर स्वामित्व परिमार्जन भएको छ । कम्पनीले संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व परिवर्तन गरेको हो ।

कम्पनीको शेयर स्वामित्व संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको छ । यसअघि कम्पनीका संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत शेयर स्वामित्व रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हाल नेप्सेमा कम्पनीको कुल १९ लाख ६० हजार २७ दशमलव ५६ कित्ता शेयर सूचिकृत छ । जसमा परिवर्तित शेयर संरचनाअनुसार अब संस्थापक समूहको ९ लाख ९९ हजार ६१४ दशमलव ०६ कित्ता र सर्वसाधारण समूहको ९ लाख ६० हजार ४१३ दशमलव ५ कित्ता कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
677SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?