National life
cg eloctronics

युनाइटेड अजोड इन्स्योरेन्सले पायो २३ करोडको हकप्रद निष्कासन स्वीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२७ माघ २०८२, मङ्गलबार
1.3kShares
युनाइटेड अजोड इन्स्योरेन्सले पायो २३ करोडको हकप्रद निष्कासन स्वीकृत
ncell

काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। कम्पनीले माघ २७ गते नेपाल धितोपत्र बोर्डबाट १००ः१० अनुपातमा हकप्रद सेयर निष्कासन गर्न स्वीकृति प्राप्त गरेको हो।

यस स्वीकृतिसँगै कम्पनीले २३ करोड १० लाख रुपैयाँ बराबरको २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ। हकप्रद सेयरको अंकित दर रु. १०० कायम गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको हकप्रद निष्कासन र बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। यसले लगानीकर्ताहरूलाई आफ्नो शेयर अनुपात कायम राख्दै थप शेयर हासिल गर्ने अवसर प्रदान गर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?