National life

सेयर बजार आजपनि सामान्य अंकले बढ्यो, १११ कम्पनीको सेयर मूल्य बढ्दा १४२ वटाको मूल्यमा गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०९ पुस २०८२, बुधबार
1.1kShares
सेयर बजार आजपनि सामान्य अंकले बढ्यो, १११ कम्पनीको सेयर मूल्य बढ्दा १४२ वटाको मूल्यमा गिरावट
ncell

काठमाडौं । आज पनि सेयर बजार सामान्य अंकले बढेको छ । बुधबार नेप्से परिसूचक १.३७ अंकले बढेर २५८५.८७ अंक विन्दुमा आइपुगेको हो।

Royal Enfield
nic asia capital

यस्तै आज ७२ लाख २४ हजार कित्ता सेयर किनबेच भएका छन् । कुल कारोबार रकम ३ अर्ब २२ करोड ४६ लाखमा सीमित छ । आज १११ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४२ वटा कम्पनीको घटेको छ भने ७ वटाको स्थिर अवस्थामा रहेको छ ।

त्यस्तै, एसवाई प्यानलको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १४ करोड ४९ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सिद्वार्थ बैंकको ६ करोड ३२ लाख, मन्जु श्री फाइनान्सको १२ करोड ७९ लाख, तेह्रथुम पावरको ९ करोड ५७ लाख, ङादी ग्रुप पावरको ७ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?