National life
cg eloctronics

अर्थमन्त्री खनालले गरे प्रयोजन सकिएको कूटनीतिक राहदानी फिर्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२६ फागुन २०८२, मङ्गलबार
915Shares
अर्थमन्त्री खनालले गरे प्रयोजन सकिएको कूटनीतिक राहदानी फिर्ता
ncell

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले प्रयोगमा रहेको कूटनीतिक राहदानी आफ्नो प्रयोजन सकिएको भन्दै परराष्ट्र मन्त्रालयलाई फिर्ता गरेका छन्।

खनालले यस सम्बन्धमा मन्त्रालयको प्रशासन महाशाखामा राहदानी बुझाएका हुन्। उनले फिर्ता गरेको पत्र पनि सार्वजनिक गरेका छन्। पत्रमा उल्लेख छ, “मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानीको प्रयोजन समाप्त भएकोले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिनुहुन अनुरोध गर्दछु।”

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस कदमले सरकारी पदमा रहेका व्यक्तिहरूले उपलब्ध संसाधन र सुविधाहरू उचित प्रयोजन पूरा भएपछि फिर्ता गर्नु पर्ने उदाहरण प्रस्तुत गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
915SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?