National life
cg eloctronics

आइपुगे कतारका राजा अमिर, राष्ट्रपति सहित शीर्ष नेताले गरे स्वागत (तस्विमा हेर्नुहोस्)

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ वैशाख २०८१, मङ्गलबार
584Shares
आइपुगे कतारका राजा अमिर, राष्ट्रपति सहित शीर्ष नेताले गरे स्वागत (तस्विमा हेर्नुहोस्)
ncell

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौँ अवतरण गरेका छन् । उनी आफ्नो निजी विमानमा दिउँसो साढे ३ बजेको समयमा त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा दुई दिने राजकीय भ्रमणका लागि उनी नेपाल आएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार आजै राष्ट्रपति पौडेलसँग कतारी विशिष्ट अतिथिले शीतल निवासमा भेटवार्ता गर्नेछन्।

साथै उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको समेत आयोजना गर्ने कार्यक्रम छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारी अमिर नेतृत्वको प्रतिनिधिमण्डलबिच बुधवार द्विपक्षीय वार्ता हुनेछ । त्यसपछि उनीहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
584SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?