National life
cg eloctronics

आजै नियुक्त कोशी प्रदेशका मुख्यमन्त्री कार्की विरुद्ध सर्वोच्चमा रिट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ वैशाख २०८१, बिहिबार
508Shares
आजै नियुक्त कोशी प्रदेशका मुख्यमन्त्री कार्की विरुद्ध सर्वोच्चमा रिट
ncell

काठमाडौँ। आजै मात्र कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कुमार कार्की विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आज बिहीबार दायर गरेको रिटमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान र त्यसका आधारमा भएका निर्णय बदर गर्न माग गरिएको छ।

साथै उनले कार्कीलाई मुख्यमन्त्रीको कामकारबाही नगर्न नगराउन र आफूलाई मुख्यमन्त्रीको जिम्मेवारी बहाल गर्न अवरोध नगर्न, नगराउन समेत अन्तरिम आदेश माग गरेका छन् । रिटको पेशी शुक्रवारका लागि तोकिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रदेश सभाले पास गरेको संकल्प प्रस्तावअनुसार २५ वैशाखभित्र मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिएपछि प्रदेश प्रमुख परशुराम खापुङले बुधवार मध्यरातमा संविधानको धारा १६८ ९५० अनुसार नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
508SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?