National life

आज यी ७ कम्पनीको लाभांस सुरक्षित गर्ने अन्तिम दिन, कसको लाभांस कति ? साधारण सभा कहिले ?

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१४ पुस २०८२, सोमबार
1.1kShares
आज यी ७ कम्पनीको लाभांस सुरक्षित गर्ने अन्तिम दिन, कसको लाभांस कति ? साधारण सभा कहिले ?
ncell

काठमाडौँ । सेयर बजारमा सूचीकृत ७ वटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। नबिल बैंक, बुटवल पावरसहित विभिन्न लघुवित्त र इन्स्योरेन्स कम्पनीको लाभांश प्राप्त गर्न चाहने लगानीकर्ताले आजै सेयर खरिद गर्नुपर्नेछ।

साधारण सभा र लाभांश प्रयोजनका लागि बुटवल पावर कम्पनीले भोलि (पुस १५ गते) र अन्य ६ कम्पनीले पुस १६ गते ‘बुक क्लोज’ गर्दैछन्। भोलि पुस १५ गते तमु ल्होसारको अवसरमा सार्वजनिक बिदा परेकाले नेप्सेमा कारोबार हुने छैन ।

Royal Enfield
nic asia capital
त्यसैले आजसम्म कायम रहेका सेयरधनीहरूले मात्र यी कम्पनीको लाभांश र साधारण सभामा भाग लिन पाउनेछन्।

कुन कम्पनीको लाभांस कति र साधारण सभा कहिले ?

यी मध्ये छिमेक लघुवित्त र मिथिला लघुवित्तले सबैभन्दा बढी लाभांश वितरण गर्दैछन्। धेरैजसो कम्पनीहरूले पुस महिनाभित्रै साधारण सभा सम्पन्न गर्ने गरी बुक क्लोजको मिति तय गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?