National life
cg eloctronics

एकनारायणको अवकाश पश्चात् मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०८ मंसिर २०८२, सोमबार
512Shares
एकनारायणको अवकाश पश्चात् मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त
ncell

काठमाडौं । नेपाल सरकारका नयाँ मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको पछिल्लो मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो।

वर्तमान मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हद पुगेपछि यही ९ मंसिरदेखि अनिवार्य अवकाशमा जान लागेका छन्। अवकाशमा जानुअघि नै बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सुमनराज अर्याललाई नयाँ मुख्यसचिवमा चयन गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

एकनारायण अर्याल १३ भदौ २०८१ मा मुख्यसचिव पदमा नियुक्त भएका थिए। नयाँ मुख्यसचिव सुमनराज अर्यालले अब संघीय प्रशासनको सर्वोच्च कार्यकारी तहको नेतृत्व सम्हाल्ने छन्।

यो समाचार शेयर गर्नुहोस्
512SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?