National life

एचआइडीसीएलको लाभांश घोषणा, बुक क्लोज मिति पनि तय

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२८ मंसिर २०८२, आइतबार
794Shares
एचआइडीसीएलको लाभांश घोषणा, बुक क्लोज मिति पनि तय
ncell

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले लाभांश घोषणा गरेको छ । यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १.५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीले उक्त लाभांश पारित गर्न पुस २१ गते वार्षिक साधारण सभा बोलाएको छ ।

Royal Enfield
nic asia capital
साधारण सभा र लाभांश प्रयोजनको लागि कम्पनीले पुस ८ गते बुक क्लोज गर्ने जनाएको छ । तसर्थ पुस ७ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागि हुन र लाभांश हात पार्न सक्नेछन् ।

 

यो समाचार शेयर गर्नुहोस्
794SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?