National life

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक,८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ असोज २०८२, शनिबार
1.1kShares
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक,८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण
ncell

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । यस वर्षको पूरक परीक्षामा सहभागी भएका १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले गत २९ देखि भदौ ६ गतेसम्म सञ्चालन एसईई पुरक परीक्षा सञ्चालन गरेको थियो । बोर्डका अध्यक्ष डा।महाश्रम शर्माका अनुसार एसईईको पूरक परीक्षामा ५९ हजार ६९३ जना अनुत्तीर्ण भएका छन् ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?