National life

कमलपोखरी पुगेर प्रधानमन्त्री कार्कीले गरिन् छठी माताको पूजा आराधना

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|१० कात्तिक २०८२, सोमबार
1.1kShares
कमलपोखरी पुगेर प्रधानमन्त्री कार्कीले गरिन् छठी माताको पूजा आराधना
ncell

काठमाडौं, १० कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले कमलपोखरी पुगेर छठी माताको पूजा आराधना गरेकी छन् । आज (सोमबार) प्रधानमन्त्री कार्की कमलपोखरीमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठी माताको पूजा आराधना गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीलाई छठ व्यवस्थापन समितिका पदाधिकारीहरुले स्वागत गरेका थिए । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व काठमाडौंको गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथलीलगायत स्थानमा मनाइन्छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?