National life
cg eloctronics

कर्णालीले ल्यायो ३१ अर्ब ४१ करोडको बजेट, कोशीको ३५ अर्ब २७ करोड

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ असार २०८१, शनिबार
370Shares
कर्णालीले ल्यायो ३१ अर्ब ४१ करोडको बजेट, कोशीको ३५ अर्ब २७ करोड
ncell

काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार बजेट सार्वजनिक गरेको छ।

अर्थमन्त्री महेन्द्र केसीले वाचन गरेको बजेटमा चालुतर्फ सात अर्ब ५७ करोड ५५ लाख ९२ हजार अर्थात २४.१२ प्रतिशत र पुँजीगततर्फ १८ अर्ब ७५ करोड आठ लाख ६८ हजार ५९.७ प्रतिशत रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यता कोशी प्रदेश सरकारले पनि आगामी आर्थिक वर्ष २०८१/८२ को लागि ३५ अर्ब २७ करोड ९३ लाखको बजेट ल्याएको छ । आर्थिक तथा योजनामन्त्री रामबहादुर मगरले शनिबार चालु आर्थिक वर्षको भन्दा सानो आकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।

विनियोजित बजेटमध्ये चालु खर्चतर्फ १४ अर्ब ४७ करोड ३० लाख छ । पुँजीगततर्फ १६ अर्ब २० करोड २० लाख हुँदा वित्तीय व्यवस्थापन ४ अर्ब ५८ करोड ५० लाख रहेको छ । प्रदेशभर रहेका १३७ पालिकाहरूलाई विभिन्न अनुदानतर्फ भने कोशी सरकारले ४ अर्ब ५८ करोड ५० लाख रकम विनियोजन गरेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
370SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?