National life

कस्तो बन्दै छ बोलनको नयाँ मन्त्रीमण्डल ?, यी हुन् १५ मन्त्री

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१३ चैत २०८२, शुक्रबार
1.1kShares
कस्तो बन्दै छ बोलनको नयाँ मन्त्रीमण्डल ?, यी हुन् १५ मन्त्री
ncell

काठमाडौं । बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।

यस्तो बन्नेछ बोलनको नयाँ मन्त्रीमण्डल :

बालेन्द्र साह, प्रधानमन्त्री

सुधन गुरुङ,गृहमन्त्री

स्वर्णिम वाग्ले,अर्थमन्त्री

सोविता गौतम,कानूनमन्त्री

शिशिर खनाल,परराष्ट्रमन्त्री

विराजभक्त श्रेष्ठ,उर्जामन्त्री

अमरेश कुमार सिंह,उद्योग मन्त्री

प्रतिभा रावल,संघीय मामिला तथा सामान्य प्रशासन

गीता चौधरी,कृषि मन्त्री

विक्रम तिमल्सिना,सञ्चारमन्त्री

दिपक साह,श्रम मन्त्री

सस्मित पोखरेल,शिक्षा मन्त्री

खडक पौडेल,पर्यटनमन्त्री

सुनिल लम्साल भौतिक पूर्वाधारमन्त्री

सीता वादी,महिला बालबालिका मन्त्री

निशा मेहता,स्वास्थ्य तथा जनसंख्या मन्त्री

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?