National life

काम सन्तोषजनक नभएका २१ कम्पनी कालोसूचीमा, के हुन्छ सजाय ?

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|३० असोज २०८२, बिहिबार
1KShares
काम सन्तोषजनक नभएका २१ कम्पनी कालोसूचीमा, के हुन्छ सजाय ?
ncell

काठमाडौं – प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २१ कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले आज जारी गरेको सूचनामा विभिन्न सार्वजनिक निकायबाट प्राप्त सिफारिसको आधारमा कम्पनीहरूलाई कालोसूचीमा राखिएको जनाइएको छ।

सूचनाअनुसार, तीन कम्पनीलाई दुई वर्षका लागि र बाँकी १९ कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ। कार्यालयले काम सन्तोषजनक नभएका कम्पनीहरूलाई यस सूचीमा राखेको जनाएको छ।

कालोसूचीमा परेका कम्पनीहरूले उक्त अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?