National life
cg eloctronics

गाडीको ठक्करबाट एक जनाको मृत्यु

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१२ पुस २०८२, शनिबार
882Shares
गाडीको ठक्करबाट एक जनाको मृत्यु
ncell

काँक्रेविहार (सुर्खेत) । गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डुङे्गेश्वर गाउँपालिका-५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१ टेम्पो पार्कको सडकमा उनलाई गाडीले ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार मदिरा सेवन गरेका बुढा सडकमा सुतिरहेको अवस्थामा अज्ञात गाडीले ठक्कर दिंदा उनी गम्भीर घाइते भएका थिए ।

उनको प्रदेश अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दीपक मगराठीले जानकारी दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
882SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?